LetraHeri Basey

Naren Limbu

Última atualização em: 21 de Julho de 2017
Esta letra aguarda revisão
Se você encontrou erros, por favor nos ajude corrigindo-os.

हेरी बसें उनीलाई उनलाई नै हेरे जस्तो सोची बसें उनीलाई उनलाई नै सधै जस्तो यस्तो लाग्छ मलाई

मक्ख परिरहेको छु म त यहाँ तर उसलाई केहि पनि थाहा छैन त्यहाँ मक्ख परिरहेको छु म त यहाँ तर उसलाई केही पनि थाहा छैन त्यहाँ लौन के भाको यो लौन के भाको हे लौन लौन लौन लौन के भाको हे लौन लौन लौन लौन के भाको लौन के भाको... लौन के भाको ए ए ए ए साथीभाईको माझमा पनि उसैको कुराकानी आफन्तको साथमा पनि उसैको चर्चा छ नि चर्चा चलिरहेको छ चर्चा चलि रहेको छ उसैको यहाँ तर उसलाई केहि पनि थाहा छैन त्यहाँ चर्चा चली रहेको छ उसैको यहाँ तर उसलाई केही पनि थाहा छैन त्यहाँ लौन के भाको यो लौन के भाको हे लौन लौन लौन लौन के भाको हे लौन लौन लौन लौन के भाको लौन के भाको यो लौन के भाको ए ए ए ए हे लौन लौन लौन लौन के भाको हे लौन लौन लौन लौन के भाको लौन के भाको यो लौन के भाको मक्ख परिरहेको छु म त यहाँ तर उसलाई केहि पनि थाहा छैन त्यहाँ चर्चा चलि रहेको छ उसैको यहाँ तर उसलाई केहि पनि थाहा छैन त्यहाँ मक्ख परिरहेको छु म त यहाँ तर उसलाई केहि पनि थाहा छैन त्यहाँ चर्चा चलि रहेको छ उसैको यहाँ तर उसलाई केहि पनि थाहा छैन त्यहाँ

  • 56

Atividades mais recentes

Sincronizada porBibek Aale
Traduzido porpreeti mogor

Musixmatch para Spotify e
iTunes agora está disponível para
seu computador

Baixe agora