LetraPurano dunga

Karna Das

Última atualização em: 30 de março de 2020

पुरानो डुंगा, पानीको छाल, पार गरूँ कसरि उनि छिन पारी, तरेर लौ न, भेटुँ म कसरि हो, भेटुँ म कसरि

पुरानो डुंगा बिधीले यस्तो, अन्याय गरि, झुक्यायो मलाई ओ, बिधीले यस्तो, अन्याय गरि, झुक्यायो मलाई हो एउटै मुटु, दुइ टुक्रा पारी, छुट्यायो मलाई चर्किदै गयो, बिछोडको घाऊ, सहुँ म कसरि हो, सहुँ म कसरि पुरानो डुंगा प्रियसी बिना, यो जिन्दगानी, के चल्न सक्छ र ओ, प्रियसी बिना, यो जिन्दगानी, के चल्न सक्छ र, हो हुरीको सामु, आँखाको ज्योती, के जल्न सक्छ र मालीबिनाको जंगली फूल झै, फुलुं म कसरि हो, फुलुं म कसरि पुरानो डुंगा, पानीको छाल, पारगरूँ कसरि उनि छिन पारी, तरेर लौ न, भेटुँ म कसरि हो, भेटुँ म कसरि पुरानो डुंगा

  • 1

Atividades mais recentes

Sincronizada porSantosh Dura
Traduzido porSuresh Basnet

Musixmatch para Spotify e
Apple Music agora está disponível para
seu computador

Baixe agora