LetraTimi Pari

Kandara

Última atualização em: 21 de julho de 2017
Esta letra aguarda revisão
Se você encontrou erros, por favor nos ajude corrigindo-os.

तिमि पारी त्यो गाउमा चुलबुल चुलबुल गर्दै हिदीरखेकी म वारी यो गाउमा आँखा तर्दै तिम्लाई नै हेरिराखेको

नशा लगिसकेछ व्यथा बनिसकेछ नशा लगिसकेछ माया बसिसकेछ बेशीमा झर संगै बसौला मिठा मिठा धेरै कुरा गरौला बन पाखा कन्दरामा खेल्दै बसौला तिमि हासे हसिदिउला रोए फकाउला लालालालालाला लालालालाला लालालालाला लालालालालाला लालालालाला लालालालाला रिमझिम पानीमा रम्दै रुझौला उकाली ओरालीमा भुल्दै हिडाउला माछ्पुछ्रे साछी तिम्रो सिउदो साजऔला तिमि हासे हसिदिउला रोए फकाउला तिमि पारी त्यो गाउमा चुलबुल चुलबुल गर्दै हिदीरखेकी म वारी यो गाउमा आँखा तर्दै तिम्लाई नै हेरिराखेको नशा लगिसकेछ व्यथा बनिसकेछ नशा लगिसकेछ माया बसिसकेछ

  • 0

Atividades mais recentes

Sincronizada porBasanta Basnet

One place, for music creators.

Get early access