LyricsTimilai ma bhanu kasari

Naren Limbu

Last update on: January 21, 2020
No translations availableNo translations available

तिमिलाई भनु कसरी म तिम्रो सामु बोली फुट्दैन तिमिलाई पोखु कसरी मा

तिम्रो अघी शब्दै भेटदिन मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा तिमिलाई भनु कसरी म तिम्रो सामु सर्माइजान्छु म तिमिलाई पोखु कसरी म तिम्रो अघी स्तब्ध हुन्छु म मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा

No translations availableNo translations available
  • 0

Last activities

Musixmatch for Spotify and
iTunes is now available for
your computer

Download now