तिमिलाई भनु कसरी म तिम्रो सामु बोली फुट्दैन तिमिलाई पोखु कसरी मा
तिम्रो अघी शब्दै भेटदिन मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा तिमिलाई भनु कसरी म तिम्रो सामु सर्माइजान्छु म तिमिलाई पोखु कसरी म तिम्रो अघी स्तब्ध हुन्छु म मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई खोल्न आउदैन भावनाका कुरा
Last activities
Last edit byअर्जुन अर्याल
Synced byBipin Shrestha
