LyricsChudaina Timro Maya Le

1974 AD

Last update on: December 19, 2018
No translations availableNo translations available

छुदैन तिम्रो मायाले यदी तिमी नै यहाँ नभए छुदैन तिम्रो माया ले

यदी तिमी नै यहाँ नभए सम्म मेटिन्नन मेरा मनका त्रिस्नाहरु यदी तिमी नजिक नभए सम्म बेथा बढ्छ चोट पनि अझै थपिन्छ झन् झन् मुटुमा आगो दन्किन्छ न बल्झेको घाऊ बल्झिन्छ भनन मलाई तिम्रो ठेगाना बताउन मलाई तिम्रो चाहना मन परेका सबै कुराहरु चिट्ठीमा नै सबै लेखेनौ भने झन् झन् मुटुमा आगो दन्किन्छ न बल्झेको घाऊ बल्झिन्छ छुदैन तिम्रो मायाले यदी तिमी नै यहाँ नभए छुदैन तिम्रो मायाले यदी तिमी नै यहाँ नभए सम्म मेटिन्नन मेरा मनका त्रिस्नाहरु यदी तिमी नजिक नभए सम्म बेथा बढछ चोट पनि अझै थपिन्छ झन् झन् मुटुमा आगो दन्किन्छ न बल्झेको घाऊ बल्झिन्छ

No translations availableNo translations available
  • 26

Last activities

Last edit byKoshal
Synced byAnil silwal
Translated byPrashant Bhujel

Musixmatch for Spotify and
iTunes is now available for
your computer

Download now