歌詞Adrishya Vawana

Naren Limbu

最終更新日:: 2020年1月21日
利用可能な翻訳 1利用可能な翻訳 1

भनन के छ तिम्रो मनमा? सोधन

के छ मेरो मनमा? तिम्रो मौनता बोलिरहेछ अदृश्य भावना प्रष्टै देखिन्छ हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन तिम्रो मुस्कानमा सहमती छ नयनले इशारा गर्दैछ समय बितिजादैछ मलाई सोध्न हतारो छ हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन

利用可能な翻訳 1利用可能な翻訳 1
  • 0

最新の活動

翻訳者:Sauraj Gurung

あなたのコンピューターのSpotifyと
Apple MusicでMusixmatchが現在利用可能になりました。

今すぐダウンロード