भनन के छ तिम्रो मनमा? सोधन
के छ मेरो मनमा? तिम्रो मौनता बोलिरहेछ अदृश्य भावना प्रष्टै देखिन्छ हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन तिम्रो मुस्कानमा सहमती छ नयनले इशारा गर्दैछ समय बितिजादैछ मलाई सोध्न हतारो छ हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन हो. तिमी नै छौ मेरो मनमा तिमी नै छौ यहाँ भनन, भनन
最新の活動
