歌詞Manche ko maya yaha

Narayan Gopal

最終更新日:: 2017年10月26日
いくつかの問題を検出しました
Tsering がこの歌詞の変更を提案しました。

मान्छेको माया यहाँ खोलाको पानी जस्तो किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो मान्छेको माया यहाँ आँखाको नानी जस्तो यो रात फकाई आउने सुन्दर विहानी जस्तो माया त जोवनको आवेश मात्र नै हो तिर्खाको अर्को राम्रो एक भेष मात्र नै हो एक भेष मात्र नै हो तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन तिम्रो बोलाईमा स्वर छ ढुकढकी केही छैन मान्छेको माया यहाँ खोलाको पानी जस्तो किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो मायाको विशालता यो आकाश धर्ती नै हो माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो सुन्दर आत्माको मुर्ति नै हो तिमी पानीलाई आकार दिने कोशिस नगर तिमी हावालाई सद्भाव दिने कोशिस नगर मान्छेको माया यहाँ आँखाको नानी जस्तो मान्छेको माया यहाँ खोलाको पानी जस्तो यो रात फकाई आउने सुन्दर विहानी जस्तो किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो

  • 0

最新の活動

同期者:Mr. RAJA
翻訳者:saurav pradhananga

あなたのコンピューターのSpotifyと
iTunesでMusixmatchが現在利用可能になりました。

今すぐダウンロード