歌詞Adhuro Prem 2

Axix

最終更新日:: 2017年7月21日
この歌詞は確認待機中です。
Ram Aryal がこの歌詞の変更を提案しました。

एक्लो जीवन मा केबल साथ खोजे थिएं मनका कुरा सुनाउन तिमीलाई रोजे थिएं मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा अंजानमा तिमीलाई बाध्न पुगेछु सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन अधुरो... मेरो प्रेम अधुरो... मेरो प्रेम चाहन्छु मलाई भन्थ्यौ तिमी पनि मैले तिमीलाई चाहेको भन्दा बढ़ी तर आज त्यो भावना बिलिन भयो भन्छौ त्यो केबल एउटा भ्रम मात्र थियो सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन अधुरो... मेरो प्रेम अधुरो... मेरो प्रेम तिम्रो आंसू रोक्न कति आफै रोएँ तिम्रो मुस्कान हेरी म आफै रमाउथे सोचेको थिएं तिमीलाई आफ्नो बनाई मेरा खुसी सारा दिउँला पीडाहरु समाई सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन अधुरो... मेरो प्रेम अधुरो... मेरो प्रेम अधुरो... मेरो प्रेम अधुरो... मेरो प्रेम

  • 8

最新の活動

同期者:Karki Mayes
翻訳者:Sagun Khatri

One place, for music creators.

Get early access