歌詞Mildaina Katha Haru

1974 AD

最終更新日:: 2019年2月17日
利用可能な翻訳がありません利用可能な翻訳がありません
この歌詞は確認待機中です。
間違いを発見した場合は、修正して私たちをお助けてください

मिल्दैन कथाहरु कसैको कहिले पनि मिल्दैन दस्तुरहरु

कसैको कहिले पनी कसैको कस्तो कस्तो कसैको कस्तो कस्तो मिल्दैन कथाहरु कसैको कहिले पनि मेरो मनमा सधैं सधैं एउटा प्रश्न दोहोरिन्छ यहाँ मेरो मनमा सधैं सधैं एउटा प्रश्न दोहोरिन्छ यहाँ अनी सोध्दछ तेस्ले उल्टो मलाई अनी सोध्दछ तेस्ले उल्टो मलाई फेरी फेरी अब भेट हाम्रो हुने कि नहुने हो मिल्दैन कथाहरु कसैको कहिले पनि मिल्दैन दस्तुरहरु कसैको कहिले पनी मेरो आँखामा सधैं सधैं एउटा तस्बिर कोरिन्छ यहाँ मेरो आँखामा सधैं सधैं एउटा तस्बिर कोरिन्छ यहाँ अनी धमिलो हुँदै बिलाई जान्छ अनी धमिलो हुँदै बिलाई जान्छ तर आसुले गह भिज्छ सुक्छ कि सुक्दैन यो मिल्दैन कथाहरु कसैको कहिले पनि मिल्दैन दस्तुरहरु कसैको कहिले पनी कसैको कस्तो कस्तो कसैको कस्तो कस्तो मिल्दैन कथाहरु कसैको कहिले पनि

利用可能な翻訳がありません利用可能な翻訳がありません
  • 0

最新の活動

あなたのコンピューターのSpotifyと
Apple MusicでMusixmatchが現在利用可能になりました。

今すぐダウンロード