歌詞Gurans Phulyo

1974 AD

最終更新日:: 2020年5月19日
利用可能な翻訳がありません利用可能な翻訳がありません

गुराँसै फुल्यो, वनैमा मेरो मन झुल्यो, तिम्रो मनैमा गुराँसै फुल्यो, वनैमा

मेरो मन झुल्यो, तिम्रो मनैमा गुराँसै फुल्यो, वनैमा मेरो मन झुल्यो, तिम्रो मनैमा माया बिरानो हो बिरानो भयरै गो माया बिरानो हो बिरानो भयरै गो अब झुटो नभनेर, माया साटेकै हो अब झुटो नभनेर, माया साटेकै हो गुराँसै फुल्यो (गुराँसै फुल्यो), वनैमा (वनैमा) मेरो मन झुल्यो, तिम्रो मनैमा (क्वा बो नि बा, क्वा बो नि बा) गुराँसै फुल्यो (गुराँसै फुल्यो), वनैमा (वनैमा) मेरो मन झुल्यो, तिम्रो मनैमा (क्वा बो नि बा, क्वा बो नि बा) तिम्रो मुटुमा म धड्केर बसेकै हो तिम्रो मुटुमा म धड्केर बसेकै हो तिम्रो मनमा कतिखेर, आएर बसेकै हो तिम्रो मनमा कतिखेर, आएर बसेकै हो गुराँसै फुल्यो (गुराँसै फुल्यो), वनैमा (वनैमा) मेरो मन झुल्यो, तिम्रो मनैमा (क्वा बो नि बा, क्वा बो नि बा) गुराँसै फुल्यो (गुराँसै फुल्यो), वनैमा (वनैमा) मेरो मन झुल्यो, तिम्रो मनैमा (तिम्रो मनैमा) तिम्रो मनैमा (तिम्रो मनैमा)

利用可能な翻訳がありません利用可能な翻訳がありません
  • 3

最新の活動

同期者:Swikar KC

One place, for music creators.

Get early access