歌詞Bancha Ani

1974 AD

最終更新日:: 2019年8月9日
利用可能な翻訳がありません利用可能な翻訳がありません

किन मानिस कसैको सुख खोसी हिड्छन कसैले त फेरि आफ्नो सुख बाडी हिड्छन किन मानिस मानिसमा यस्तो भिन्नता भयो?

किन मानिस कसैको सुख खोसी हिड्छन कसैले त फेरि आफ्नो सुख बाडी हिड्छन किन मानिस मानिसमा यस्तो भिन्नता भयो? किन यहाँ कसैको केही मोल नै छैन कसलाई त फेरि कसैको केही वास्तै छैन किन उनको भावनामा यस्तो भिन्न्ता भयो? बाच अनि बाच्न देउ जिन्दगी त सबको एउटै हो नठान कहिले मेरो मात्रै यो धर्ति त सबको साझा हो बाच अनि बाच्न देउ जिन्दगी त सबको एउटै हो नठान कहिले मेरो मात्रै यो धर्ति त सबको साझा हो

利用可能な翻訳がありません利用可能な翻訳がありません
  • 1

最新の活動

あなたのコンピューターのSpotifyと
Apple MusicでMusixmatchが現在利用可能になりました。

今すぐダウンロード