TestoChadai Aau

Sudip Gurung

  • Autori del testo:
Ultima modifica il: 9 luglio 2020
Nessuna traduzione disponibileNessuna traduzione disponibile

हेर न मलाई यो हावा ले एक्लै देखेर जिस्काई रहेछ हेर न यी फूलहरूले पनि

एक्लै देखेर जिस्काई रहेछ तिमी चाँडै आऊ अनि लुकाउ मलाई तिम्रो अंगालोमा बिन्ती चाँडै आऊ अनि अङ्गल मलाई नछोड कहिले ये है तिमी नहुँदा त यो मेरो संसार नै एकासी लथालिङ्ग भयो भयो तिमी नहुँदा त सधैँ हिड्ने बाटो पनि एकासी नौलो नौलो लाग्यो तिमी चाँडै आउ चाँडै आऊ अब चाँडै आऊ बिन्ती चाँडै आऊ चाँडै आऊ अब चाँडै आऊ चाँडै आऊ सुन न तिमी मैले गाउने गीतहरु कुरी बसी रहेछन तिम्रै प्रतीक्षा मा हेर न मेरा यी ओठ हरु पनि कुरी बसिरहेछन् तिम्रै माया पाउन तिमी चाँडै आऊ अनि लुकाउ मलाई तिम्रो अंगालोमा बिन्ती चाँडै आऊ अनि अङ्गल मलाई नछोड कहिले ये है तिमी नहुँदा त यो मेरो संसार नै एकासी लथालिङ्ग भयो भयो तिमी नहुँदा त सधैँ हिड्ने बाटो पनि एकासी नौलो नौलो लाग्यो तिमी चाँडै आउ चाँडै आऊ अब चाँडै आऊ बिन्ती चाँडै आऊ चाँडै आऊ अब चाँडै आऊ चाँडै आऊ थाहै भएन यति नजिक तिमी मेरो भाई सकेछौ चालै पाएन मेरो मुटु तिमीले चोरी लागि सके छौ तिमी नहुँदा त यो मेरो संसार नै एकासी लथालिङ्ग भयो भयो तिमी नहुँदा त सधैँ हिड्ने बाटो पनि एकासी नौलो नौलो लाग्यो तिमी चाँडै आउ चाँडै आऊ अब चाँडै आऊ बिन्ती चाँडै आऊ चाँडै आऊ अब चाँडै आऊ चाँडै आऊ

Nessuna traduzione disponibileNessuna traduzione disponibile
  • 3

Ultime attività della community

Sincronizzato daPŕbń S'hkyà
Tradotto daRaj Magar

One place, for music creators.

Get early access