These lyrics are waiting for review
If you found mistakes, please help us by correcting them.
तिमि पारी त्यो गाउमा चुलबुल चुलबुल गर्दै हिदीरखेकी म वारी यो गाउमा आँखा तर्दै तिम्लाई नै हेरिराखेको
नशा लगिसकेछ व्यथा बनिसकेछ नशा लगिसकेछ माया बसिसकेछ बेशीमा झर संगै बसौला मिठा मिठा धेरै कुरा गरौला बन पाखा कन्दरामा खेल्दै बसौला तिमि हासे हसिदिउला रोए फकाउला लालालालालाला लालालालाला लालालालाला लालालालालाला लालालालाला लालालालाला रिमझिम पानीमा रम्दै रुझौला उकाली ओरालीमा भुल्दै हिडाउला माछ्पुछ्रे साछी तिम्रो सिउदो साजऔला तिमि हासे हसिदिउला रोए फकाउला तिमि पारी त्यो गाउमा चुलबुल चुलबुल गर्दै हिदीरखेकी म वारी यो गाउमा आँखा तर्दै तिम्लाई नै हेरिराखेको नशा लगिसकेछ व्यथा बनिसकेछ नशा लगिसकेछ माया बसिसकेछ
Ultime attività della community
