ParolesPinjada ko Suga

1974 AD

Dernière mise à jour le: 9 août 2019

बालक बबुरो दिजशुक नाम हुँ म परेको छु पिंजडामा मकन हरे शिव शान्ति र चैन

सपना बिच पनि रति भर छैन मेरा बान्धव बाबु र आमा बस्छन वनका एक कुनामा को सित पोखुँ मनको ताप गर्दै पिजडा बाट बिलाप आँशु बगाई कहिले रुन्छु कहिले मुर्दा तुल्य म हुन्छु कहिले पागल सरि उफ्रन्छु केवल वनको सुख सम्झन्छु फलफुल खाइ नित्य रमाई वनमा फिर्ने बबुरा लाई विधिले पार्यो पिजडा भित्र कर्म हरे शिव हुन्छ बिचित्र कति डुल्दो कति फिर्दो कति देशान्तर डुल्दछु दैब हरे किन बालक लाइ बन्धन पर्यो व्यर्थ मलाइ शीतल पहाडी गुन्ज निवासी भोजन मिठा पलको खास ती सब हुँ कि आज विनाश बाँकी छ एकै मनको त्रास

  • 5

Dernières activités

Dernière modification parSandeep Paudyal
Synchronisées parAnmol Karki
Traduites parAnukul Bhattarai

Musixmatch pour Spotify et
Apple Music sont désormais disponible pour
votre ordinateur

Télécharger maintenant