LetraMalai Vanna Aaudaina

Naren Limbu

Última actualización realizada el: 21 de enero de 2020
2 Traducciones disponibles2 Traducciones disponibles

तिमिलाई भनु कसरी म तिम्रो सामु बोली फुट्दैन तिमिलाई पोखु कसरी म

तिम्रो अघी शब्दै भेटदिन मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई कोर्नआउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई कोर्न आउदैन भावनाका कुरा तिमिलाई भनु कसरी म तिम्रो सामु सर्माइजान्छु म तिमिलाई पोखु कसरी म तिम्रो अघी स्तब्ध हुन्छु म मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई कोर्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई कोर्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई कोर्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई कोर्न आउदैन भावनाका कुरा मलाई भन्न आउदैन मलाई पोख्न आउदैन मलाई कोर्न आउदैन भावनाका कुरा

2 Traducciones disponibles2 Traducciones disponibles
  • 476

Últimas actividades

Sincronizada porDemores Subba

Musixmatch para Spotify y
Apple Music ya está disponible para
tu computadora

Descargar ahora