LetraHindda Hinddai

Adrian Pradhan

  • Escrita por:
Última actualización realizada el: 7 de agosto de 2020

हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ

म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ अब त आश पनि मरी सक्यो रहरहरू मुटुबाट हटि सक्यो अब त आश पनि मरी सक्यो रहरहरू मुटुबाट हटि सक्यो किन? हो, किन? यस्तै नै भो तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ अब त आश पनि मरी सक्यो रहरहरू मुटुबाट हटि सक्यो अब त आश पनि मरी सक्यो रहरहरू मुटुबाट हटि सक्यो किन, हो, किन? यस्तै नै भो हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे तिमीलाई त्यही पर्खी रहे तिमीलाई त्यही पर्खी रहे

  • 4

Últimas actividades

Sincronizada porjonathan rai
Traducida porVision Peer

Un lugar, para artistas.

Más información