SongtexteSamhalincha

Sugam Pokharel

Letzte Aktualisierung am: 7. März 2020

समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ

समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ के के सोच्छु म जिन्दगिमा सबै अधुरो रहिदिन्छ बिहानी आउँछ आशा बोकेर फेरि निराश बनाइदिन्छ साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ के के चाह्न्छु म जिन्दगिमा सबै अपुरो भैदिन्छ साँझ आउँछ सम्झना बोकि फेरि यादमा डुबाइजान्छ साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ कहिले तेसै अतालिदिन्छ कहिले तेसै अतालिदिन्छ कहिले तेसै अतालिदिन्छ

  • 1

Letzte Aktivitäten

Synchronisiert vonDeependra Gautam
Übersetzt vonDeependra Gautam

Musixmatch ist jetzt für
deinen Computer für Spotify
und Apple Music verfügbar

Jetzt herunterladen