Letzte Aktualisierung am: 21. Juli 2017
Diese Songtexte brauchen ein Review
Shusang Tenzing Waiba suggested changes to these lyrics.

तिमि आयौ मेरो मनमा सुस्तरी मेरो जीवनमा तिमि आयौ मेरो मनमा सुस्तरी मेरो जीवनमा सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी तिमि आयौ मेरो सपनीमा सधैभरी मेरो nidagima तिमि आयौ मेरो सपनीमा सधैभरी मेरो nidagima सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी मेरो माया तिमि हौ यो मनले तिम्लाई चाहेको जीवनमा तिमीसंग पहिलो चोटी माया लाएको साचो माया तिम्रै लागि भनि मैले साचिरखेको सपनीमा सधैभरि तिमीलाई मैले पाएको Apsaraa jasti timi sundarta ki devi Coz feel like heaven timilai dekhi Fright like a demon and chick sozzy Hips so big and lips so glossy Sochi base ye timi nai hou ki The one for me matter fact the only I wonder timi pani yestai sochdai chhau ki Coz i feel like the love is going slowly लाग्छ आज मलाई संसार जितेसरी बसन्तमा अझै हरियाली छरी लाग्छ आज मलाई संसार जितेसरी बसन्तमा अझै हरियाली छरी यसैगरी सधैभरि तिमि साथ देउ जीवनभरी सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी जीवनमा पहिलो खुसि मैले तिमि बाट पाएको साचो माया क हो भनि तिमीसंग माया लाएको आँखा भित्र तिम्रै तस्बिर मुटुभित्र लुकैरखेको जिन्दगि को हर मोडमा तिमीलाई मैले पाएको हेर आज आकाश पनि कति उज्यालो दिन अनि रात कति धेरै रमाइलो किन भने तिमि छाको छौ मेरो मनमा सुस्तरी आयौ तिमि मेरो जीवनमा हर जुनी तिम्रै साथ म खोज्नेछु तिम्रै हात तिम्रै आत्मा म रोज्नेछु All that done to is make love with you And its true so baby Let me walk with you तिम्रो मेरो माया सधैलाई बराबरी सुख दुख बाटौ दुबैलाई सरोबरी तिम्रो मेरो माया सधैलाई बराबरी सुख दुख बाटौ दुबैलाई सरोबरी माया गरि सधैभरि हाम्रो साथ रहोस जुनिभरि सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी सुस्तरी

  • 3

Letzte Aktivitäten

Synchronisiert vonVishal Kanwar
Übersetzt vonAvinay Basnet

One place, for music creators.

Get early access